काठमाडौं । डिफेन्डिङ च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लवले शहीद स्मारक ए डिभिजन लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई सोमबार अनुवन्ध गरेको छ । मच्छिन्द्रले सोमवार पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा चेन्चोलाई आगामी चरणका लिगका लागि अनुवन्ध गरेको जनाएको...