काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’ अन्तर्गत सचिवालय तथा विभिन्न उपसमितिहरू गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकमा निर्वाचनमा कांग्रेस र गठबन्धन...