चुनाव नलड्ने संकेत

संसदीय चुनाव नलड्ने बाबुराम भट्टराईको संकेत

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले कुनै पनि नेताले आफ्नो जीवनकालमा सधैँभरी चुनाव लड्नु पर्छ भन्ने मान्यता त्याग्नुपर्ने उल्लेख गर्दै आफू अब अरुलाई अवसर दिनुपर्छ भन्ने सोँचाइमा रहेको बताएका हुन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved