चुनावी मैदानमा

एमाले उत्रियो चुनावी मैदानमा, सबै शक्ति स्थानीय तहमा केन्द्रित गर्ने

ओली सरकारले गरेको चुच्चे नक्सा, नाकाबन्दीको विरोध, भूकम्पपछिको पुनर्निर्माणलगायतको जस लिने एमालेको योजना छ। निर्वाचनमा प्रमुख प्रतिस्पर्धी कांग्रेस नेतृत्वको सरकारले महँगी बढाएको, कूटनीतिक क्षेत्रमा असफल भएको, चीन र अमेरिका जुध्ने वातावरण बनाएको जस्ता आरोप तल्ला तहसम्म लैजाने रणनीति छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved