जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवारहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई.शम्भुनाथ साह, प्रदेशसभा ३(क) का उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु...