दाङ। आसन्न स्थानीय तह निर्वाचनका लागि दाङमा चार लाख नौ हजार ९०२ मतदाता कायम भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved