काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल वरपर राखिएका प्रचार सामग्री भोली विहीबार मध्यरातसम्म हटाइसक्न दलहरुलाई आग्रह गरेको छ । मतदानमा जाने मतदाता आकर्षित र प्रभावित नहुनको लागि र चुनावको स्वच्छताको लागि मतदानको दिन भन्दा ४८ घण्टा अघि नै प्रचार सामग्री...