सडक विस्तारमा विलम्ब हुँदा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति रवि लामिछानेसहितका नेता कार्यकर्ताले मार्चपास गरेका थिए । तर, यो यात्रा रोक्न नेपालका लागि चिनियाँ राजदूत मात्रै नभएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत सक्रियता देखाएका थिए ।...