चीनले सैन्य बजेट बढायो

चीनले यो वर्ष सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने, अमेरिका झस्कियो

चीनले आफ्नो सैन्य बजेट आफ्नो अर्थतन्त्रको वृद्धिदरभन्दा बढी बढाएको छ । विश्लेषकहरूले चीनको सैन्य बजेटमा भएको यो वृद्धिले उसको सेनालाई बलियो बनाउने प्रतिबद्धतालाई जोड दिएको बताएका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved