बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको संगठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरिएको हो ।...