एजेन्सी। चीनमा कोभिडका कारण एक महिनामै ६० हजार ज्यान गएको छ । राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमार्फत् कोभिडबाट सिर्जित समस्याका कारण एकै महिनामा ६० हजार जनाको ज्यान गएको जानकारी दिएका छन् ।...