काठमाडौं । काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढ्न थालेको छ । सतर्कता अपनाउन चिकित्सकहरूले सबैलाई आग्रह गरेको छन् । जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष...