चिया निर्यात

चिया निर्यातमा भारतीय अवरोध हट्यो, छाडिए रोकिएका सबै ट्रक

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved