काभ्रे। ईलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा राजस्व छलेर चिनी ल्याउने धुलिखेल नगरपालिका –२ का ३७ वर्षीय राजु तिमल्सिनालाई पक्राउ गरेको हो ।...