प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण उनको राजनीतिक जीवनको एउटा चुनौतीपूर्ण समयमा हुँदैछ । उनी यसअघि चीन जाँदाको जस्तो शक्तिशाली प्रधानमन्त्री छैनन् । बीआरआईबारे उतिसारो सकारात्मक राय नराख्ने कांग्रेसको सहमति नभई कुनै पनि सम्झौतामा पुग्न कठिन हुनेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved