नव–निर्वाचित राष्ट्रपति ट्रम्पको योजनामा चिनियाँ आयातमा ६० प्रतिशत शुल्क लगाउने प्रतिज्ञा पनि समावेश छ । साथै, उनले चीन विरोधी व्यक्तिलाई विदेश नीति र रक्षा विभागमा शीर्ष स्थानमा नियुक्त गरेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved