एजेन्सी। युद्ध र शान्तिको समयमा देशको सेवा गर्ने भारतको प्रादेशिक सेना (टीए) ले मन्डारिन भाषा विशेषज्ञहरू भर्ती गरेको छ। पूर्वी लद्दाखमा छिमेकी देश चीनसँगको द्वन्द्वलाई ध्यानमा राख्दै सेनाले आफ्ना सैनिकहरूलाई चिनियाँ भाषा मन्डारिन सिकाउने तयारी गरेको छ। यस अन्तर्गत...