चिनियाँ नेपाली

चिनियाँले मनाए नेपाली नयाँ वर्ष

सबैभन्दा रोचक दृश्य त चिनियाँ महिलाले लङ्गुरबुर्जा खेलाउँदाको थियो। नेपालीसँग बिहे गरेका आधा दर्जन चिनियाँ बुहारीहरू आफ्नो दाउमा पैसा राख्नलाई कराउँदै डाइस हल्लाइरहेका थिए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved