काठमाडौं। नेपाली नागरिकता बोकेका एकजना चिनियाँ जासुसलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई दिल्लीबाट पक्राउ गरेको हो। उनीमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप छ। दिल्ली प्रहरीका...