रेलमा यात्रा गरेर छिमेकी मुलुक नेपाल घुम्न जान पाऊँ भन्ने चाहना चिनियाँहरूमा भएको बुझिन्छ। नेपाल-चीन रेल सम्झौतापछि चीनका विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरे। चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूमा यो विषय चर्चित बन्यो। बेइजिङ डायरीको यो स्तम्भमा चिनियाँले व्यक्त गरेका केही...