चितुवा

भक्तपुरको गजुरेल टोलमा त्रास मच्चाइरहेको चितुवा नियन्त्रणमा

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित गजुरेल टोलमा केही दिनदेखि त्रास मच्चाइरहेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । मङ्गलबार साँझ स्थानीय रामगोपाल गजुरेलको घर नजिकै बाटोमा मोटरसाइकल सवारलाई आक्रमण गरेपछि चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved