काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको रोमाञ्चक खेलमा ललितपुरले चितवनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। यससँगै ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। ललितपुरका लागि पापा इबुकेबे र विवेक...