चितवन। भरतपुर महानगरपालिकाभित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान शुरु गरिएको छ। भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो। अभियानअन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार...