काठमाडौं। यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वाइसमानलाई संयुक्तरूपमा प्रदान गरिएको छ । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको जनाउँदै नोबेल कमिटीले खोप बनाउन प्रविधिको विकास...