काठमाडौं । आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता प्रदान गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक सङ्घ (एनएमए) ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सङ्घले भोलि शुक्रबार देशभरका सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिक लगायत सम्पूर्ण...