काठमाडौं। चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू मर्कामा परेको भन्दै बिरामीका आफन्तहरूले प्रदर्शन गरेका छन् । डाक्टरहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् । अहिले...