काठमाडौँ। चार जनाको हत्या भएपछि काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा स्थानीयको भीड लागेको छ। ७६ वर्षकी ज्येष्ठ नागरिकदेखि १९ वर्षे नवजवासम्मको एकै चिहान बनाइपछि स्थानीय त्रसित छन्। मारिने तीन जना एकै परिवारका हुन्। अर्का एक अर्काे आफन्त हुन्। सबैको...