सिन्हा। चीनले सिरियालाई करीब ४ हजार टन चामल सहयोग गरेको छ। मानवीय सहायतास्वरूप पठाएको चामल आइतबार सिरियाले प्राप्त गरेको हो। सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारण खाद्य संकट परेको बताइएको छ। चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै...