एजेन्सी । अनुहारमा प्राकृतिक चमक ल्याउने तथा दागधब्बा सफा गर्नका लागि मानिसहरु विभिन्न घरेलु उपाय अपनाइरहेका हुन्छन् । त्यस्तै एउटा एकदमै प्रभावकारी घरेलु उपाय हो चामल पानी । यसमा एन्टी अक्सीडेन्ट तथा मोइस्चराइजिंग गुण हुन्छ । जसले छालालाई भित्रैदेखि...