काठमाडौं। चाबहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आज आकाशे पुलको शिलान्यास भएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन्। चाबहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको र मित्रपार्कमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved