काठमाडौं । वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने नेपाल आइपुगेका छन् । एनपिएलको फेन्चाइज टोली कर्णाली याक्समा अनुबन्ध भएका वाल्टन मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका हुन् । मंगलबार साँझ नेपाल...