काठमाडौं। भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा अब निर्धक्क कामकाज गर्न पाउने भएका छन् । उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ३० मा उनलाई विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज गर्न नदिन अल्पकालीन...