चलचित्र 'बगान'

चलचित्र ‘बगान’ बारे पूर्वराष्ट्रपति भण्डारी, कथावस्तु मन परेकैले अन्तसम्म हेरेँ

काठमाडौं । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मंगलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेको प्रतिक्रिया दिईन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘चलचित्र राम्रो बनेको रहेछ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved