काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका संघका सदस्यलाई मासिकरूपमा सामाजिक सुरक्षा भत्ता दिने भएको छ । संघको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ...