काठमाडौं। नेपाली चलचित्रका कलाकार पदमप्रसाद पौडेलको मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार पौडेलको ९२ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा अपराह्न साढे तीन बजे निधन भएको हो । मंगलबार साँझ पशुपति आर्यघाटमा कलाकार संघको...