जनकपुर। बैंकहरूले बढाएको चर्को ब्याजविरुद्ध व्यवसायीहरूले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् । बैंकहरूले बढाएको ब्याजदरको विरोध गर्दै व्यवसायीहरूले “मौद्रिक नीति परिमार्जन गर, ५० प्रतिशत नगद मार्जिन...