तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना गर्न लागेको हो । प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज...