चम्किलो ढुंगा

गोरखामा एक घरबाट प्रहरीले लगेको चम्किलो ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि

काठमाडौं। गोरखामा एक परिवारले वर्षैदेखि पूजा गर्दै आएको चम्किलो ढुंगा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि भएको छ। गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले सो ढुंगा लगेको थियो। खानी तथा भूगर्भ विभागबाट गएको टोलीले परीक्षणपछि उक्त ढुंगा ‘क्वार्ज क्रिष्टल’...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved