एजेन्सी । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ । नुन र तोरीको तेल...