काठमाडौं । संसद्मा विवाद गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा गएर लड्न सुझाव दिएको छ । बुधबार बसेको संसद् बैठकमा सत्तारूढ एमाले र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रबीच ‘हिंसा’ शब्दबारे लामै विवाद...