लुम्बिनी । जलवायु परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अर्थतन्त्रको महत्वबारे लुम्बिनी प्रदेशका पत्रकारबीच मंगलबारदेखि बुटवलमा छलफल सुरु भएको छ । वन्यजन्तु संरक्षण सङ्घ नेपालको आयोजनामा छलफल सुरु गरिएको हो । छलफलमा देशमा चक्रीय अर्थतन्त्र पद्धतिको विषयमा कसरी समाचार...