चक्रपथ निर्माण

शिवसताक्षीमा चक्रपथ निर्माण, धमाधम कालोपत्र हुँदै

झापा। शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजनाअनुरुपको चक्रपथ निर्माण सकिएको छ। चक्रपथ निर्माण भएसँगै स्थानीयवासीसमेत खुसी भएका छन्। शिवसताक्षी नगरपालिका–३ का ७९ वर्षीय नन्दबहादुर भुजेलले आफ्नै आँगनको डिलसम्म कालोपत्र सडक निर्माण भएकामा खुसी व्यक्त गरे। उनले भने, “हिउँदमा साइकलमा आवतजावत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved