सुर्खेत। हुम्लाको चंखेली गाउँपालिकाको एक मतदान केन्द्रमा झडप भएको छ। चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो। झडपमा परि मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते...