काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को रास्वापाका सांसदले विरोध जनाएका छन् । चितवनकै सांसद हरि ढकालले चितवन भनेको भरतपुर मात्र नभएको भन्दै विकट गाउँठाउँको पनि विकास र प्रवर्द्धनमा...