एआईले हाम्रो जीवनलाई सजिलो बनाएको छ, तर यसले हामीलाई अन्जानमा ठूलो समस्यामा पनि पार्न सक्छ । डाटा चुहावट, पहिचान चोरी र साइबर ठगीजस्ता समस्याबाट बच्न हामी आफैँ सतर्क हुनुपर्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved