साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved