काठमाडौं । बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती गम्भीर अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार खजुरा गाउँपालिका ३ बी गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरी धारिलो हतियारले...