काठमाण्डौं । रोल्पाको लिवाङमा चर्चका लागि निर्माणाधिन घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । एकजना घाइते छन् । रोल्पा नगरपालिका–२ मूलपानीमा रहेको बेथेल मण्डली आइतबार बिहान पहिरोले भत्किँदा रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको ज्यान गएको...