बागमती। स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन्। रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता आउन थालेका हुन्। छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका...