घर दाइजो

काठमाडौंमा घर दाइजो माग्दै श्रीमती कुट्ने डा. पंकज पक्राउ, सासू-ससुरा फरार

दाइजोकै निहुँमा श्रीमती (नेहा चाैधरी)लाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पङ्गेनीले बताए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved